१ कार्तिक २०८३, आइतबार

यती एयरको विमान दुर्घटना: ३८ जनाको सनाखत (नामावलीसहित)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको जहाजमा मृत्यु भएकामध्ये ३८ जनाको सनाखत भएको छ ।

हालसम्म ६९ जनाको शव भेटिएकामा ३९ जनाको सनाखत भएको हो ।

आइतबार बिहान ४ जना चालकदलका सदस्यसहित ७२ जना यात्रु लिएर काठमाडौंबाट पोखरा उडेको विमान पोखराको सेती खोँचमा दुर्घटनामा परेको थियो ।

हालसम्म सनाखत भएकाहरु-

संगीता शाही
डाक्टर सुशिल श्रेष्ठ
डाक्टर सोना दिवाकर
रियान पौडेल
सदागत अलि मिया
लक्ष्मी पौडेल
प्रशिद्धि पौडेल
अरूण पौडेल
पूर्णकुमार गुरूङ
युकोन्जो(कोरियन नागरिक
विजयकुमार गुरूङ
रचना काफ्ले पौडेल
रकि गुरूङ
डा.गणेश थापा
लक्ष्मी परियार
रिता परियार
हरि परियार
एस्मिल गुरूङ
पूजन थापा
सिर्जना होङचेन एयरहोस्टेज
त्रिभुवन पौडेल
मोहन प्रकाश श्रेष्ठ
जुरिस लेजिन रसियन नागरिक
एलिना रसियन नागरिक
जीवनकला गुरूङ
जमुना शर्मा
शालिकराम आचार्य
डा शुसिल र सोनाको छोरा
बन्दना सुनार
सीता गुरूङ
निरा छन्त्याल
अनुषा गुरूङ
शिवकुमार गुरूङ
राजु सिंह ठकुरी
अनिल शाही
पास्कल एलेक्स मण्डल फ्रान्स

निशान्त आचार्य

कमल केसी क्याप्टेन