
काठमाडौं, २ माघ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार नहुने भएको छ ।
आइतबार बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा सोमबार शोक बिदा दिने निर्णय गरेसँगै आज सोमबार सेयर कारोबार बन्द हुने नेप्सेले जनाएको छ ।















प्रतिक्रिया