१ कार्तिक २०८३, आइतबार

यति यअरको विमान दुर्घटना: मृतक ११ जनाको पहिचान खुल्यो (नामावलीसहित)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका ६९ जनाको शव फेला परेको छ । ३ जनाको शव अझै फेला पर्न सकेको छैन ।

फेला परेका शवमध्ये ११ जनाको पहिचान खुलेको छ ।

सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ र कोरियन नागरिक नागरिक यू क्यानगुल रहेका छन् ।