
काठमाडौं, १ माघ । पोखरामा भएको विमान दुर्घटनापछि पोखरा जाने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा नजाने भएका छन् ।
दुर्घटनापछि अवस्था बुझ्न पोखरा जाने तयारी गरेका प्रचण्ड नजाने भएका हुन् ।
प्रधानमन्त्री लगाएतको टोली घटनास्थल पुग्दा भीडभाड हुने र उद्धारमा कठिनाइ हुने भएकाले तत्कालका लागि प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगीत भएको बताइएको छ ।















प्रतिक्रिया