काठमाडौं, १ माघ । सरकारले भोलि देशभर शोक बिदा दिने निर्णय गरेको छ ।
पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले भोलि देशैभर शोक बिदा दिने निर्णय गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया