१ कार्तिक २०८३, आइतबार

यतिको विमान दुर्घटना: तीन जनाको जीवितै उद्दार

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । पोखरामा भएको यति एयरलाइनन्सको जहाज दुर्घटनमा परेका तीन जना यात्रुको जीवितै उद्दार गरिएको छ ।

उद्दारकर्मीहरुले तीनजनाको जीवितै उद्दार गर्न सफल भएका हुन् । जीवितै उद्दार गरिएकाहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरुको पहिचान खुलेको छैन ।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआर जहाज पोखराको सेती खोँचमा दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।