१ कार्तिक २०८३, आइतबार

आकस्मिक मन्त्रिपरिषद्को बैठक जारी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनापछि बोलाइएको आकस्मिक मन्त्रिपरिषद्को बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

विमान दुर्घटनापछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर दुर्घटनाबारेमा जानकारी लिएका थिए ।