
काठमाडौं, १ माघ । पोखरामा आइतबार बिहान भएको जहाज दुर्घटनामा ४ जना चालक दलका सदस्य परेका छन् ।
यती एयरलाइन्सको एन–एनसी एटीआर ७२ विमानमा ४ जना चाकलदलका सदस्य रहेका थिए । उनीहरुको नामावली खुलेको छ ।
दुर्घटनामा पर्नेमा सिनियर पाइलट कमल केसी, पाइलट ओ आलेमगर, एस हुन्चुङ र कोपाइलट अन्जु खतिवडा रहेका थिए ।















प्रतिक्रिया