काठमाडौं, १ माघ । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्नेमा एकजना लोक गायिकासमेत रहेकी छिन् ।
दुर्घटनामा पर्नेमा लोकगायिका निरा छन्त्याल रहेकी छिन् ।
उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया