
काठमाडौं, १ माघ । पोखरामा यति यएरको जहाज दुर्घटनापछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डले घटनामा दुख व्यक्त गरेका छन् ।
काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको हो ।















प्रतिक्रिया