
काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।
प्रधानमन्त्रीबाट पदमुक्क्त भएपछि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहान बालुवाटार छोडेपछि प्रचण्ड बालुवाटार सर्न लागेका हुन् ।
उनी अपराह्न ५ बजे बालुवाटार सर्ने तय भएको सचिवालयले जनाएको छ ।















प्रतिक्रिया