१ कार्तिक २०८३, शनिबार

जसपा संसदीय दलको नेतामा रामसहाय निर्विरोध निर्वाचित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

दलको नेताका लागि यादवको मात्रै मनोनयन परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

आधिकारीक घोषणा हुन भने बाँकी छ ।