१ कार्तिक २०८३, शनिबार

निखिल उप्रेतीले युट्युबमा पडकास्ट चलाउने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । अभिनेता निखिल उप्रेतीले युट्युबमा पडकास्ट चलाउने भएका छन् ।

केहि वर्षदेखि चलचित्र क्षेत्रबाट गुमनाम जस्तै रहेका उप्रेती पडकास्टमार्फत दर्शकहरु माझ आउने भएका हुन् ।

निखिलले जीवन जिउने कलासम्बन्धी पडकास्ट चलाउने तयारी गरेका हुन् । पछिल्लो समय निखिल आध्यात्मिक अभियानमा सक्रिय छन् ।

उनी देश विदेशमा आध्यात्मिक ज्ञान दिन व्यस्त छन् ।