
काठमाडौं, १३ पुस । धनुषामा रेलले किचेर एक व्यक्तिको मृत्यु भएको छ ।
बुधबार बिहान विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा रेलले किचेर उनको मृत्यु भएको हो ।
स्टेसनमा खुट्टा अड्किएपछि जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको रेलले किचेको प्रहरीले जानकारी दिएको छ ।
मृतकको पहिचान खुल्न बाँकी छ ।















प्रतिक्रिया