
काठमाडौं, १३ पुस। राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठकमा सरकारमा समसामायिक राजनीतिक घटनाक्रम साथै सरकारमा सहभागि हुने वा नहुने भन्ने विषयमा छलफल हुने बताइएको छ । वर्तमान
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।















प्रतिक्रिया