१ कार्तिक २०८३, शनिबार

गृहमन्त्री रवि लामिछानेविरुद्वको मुद्दाको पेशी २२ गते

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै परेको रिटमाथिको सुनुवाई पुस २२ गते हुने भएको छ ।

लामिछानेको नागरिकता र पासपोर्टका सन्दर्भमा विवाद रहेकाले उनी सांसद बन्न अयोग्य रहेका भन्दै प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन माग गर्दै रविराज बसौला लगायतले रिट दायर गरेका थिए।

उक्त मुद्दामा गत बुधबार संवैधानिक इजलासले पुस ६ गते विपक्षीहरुलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।