१ कार्तिक २०८३, शनिबार

महान्यायाधिवक्तामा दिनमणि पोखरेल

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । अधिवक्ता दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त हुने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले पोखरेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका हुन् ।

राष्ट्रपतिले नियुक्त गरेसँगै प्रधानन्यायाधीसले पोखरेललाई सपथ गराउनेछन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पदच्युत भएसँगै महान्यायाधिवक्ता खम्बबहादुर खातीले सोमबार साँझ पदबाट राजीनामा दिएका थिए ।