१ कार्तिक २०८३, शनिबार

मंगलबार २ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य तोलामा २ सयल रुपैँयाले बढेको हो ।

छापावाल सुन प्रतितोला १ लाख ७०० रुपैयाँमा कारोबार भइरहेको । यस्तै, सोमबार तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।