१ कार्तिक २०८३, शनिबार

नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री साथै भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

यस्तै, गठबन्धनको बैठकले श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको थियो ।