१ कार्तिक २०८३, शनिबार

नारायणकाजी श्रेष्ठ उपप्रधानसँगै परराष्ट्रमन्त्री बन्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष उपप्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री पनि बन्ने भएका छन् ।

सोमबार बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । यस्तै, श्रेष्ठले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि पाउने भएका छन् ।

आधिकारीक जानकारी नदिइएपनि श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनेमा सबै सहमत भएको बताइएको छ ।