१ कार्तिक २०८३, शनिबार

प्रचण्डलाई अमेरिकी राजदूतको बधाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अमेरिकी राजदूत डी. आर. थम्प्सनले बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत थम्प्सनले प्रचण्डलाई बधाई दिएका हुन् ।

प्रचण्डको प्रधानमन्त्रीत्वकालमा दुई देशबीचको ७५ वर्ष लामो साझेधारी सुदृढ हुने विश्वास गर्दै राजदूत थम्पसनले लोकतन्त्र, मानव अधिकार र आर्थिक वृद्धिलाई समर्थन गर्न मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् ।