१ कार्तिक २०८३, शनिबार

सात दलीय सत्ता गठबन्धनको बैठक सुरु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । सात दलीय सत्ता गठबन्धनको बैठक नयाँ बानेश्वरमा सुरु भएको छ ।

संसद भवनमा सुरु भएको बैठकमा मन्त्रालय बाँडफाँड लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेन, जनमत पार्टीका अध्यक्ष डा सीके राउत पार्टीका शीर्ष नेताहरु सहभागी रहेका छन् ।