१ कार्तिक २०८३, शनिबार

बारामा व्यापारीमाथि गोली प्रहार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । बारामा एकजना व्यापारीमाथि गोली प्रहार भएको छ ।

महागढीमाई नगरपालिकामा भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले यादवमाथि गोली प्रहार गरेका हुन् । गोली लागेर घाइते भएका यादवको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

गोली प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।