१ कार्तिक २०८३, आइतबार

दुवईबाट आएका सुडानी नागरिकको लगेजमा भेटियो १९ किलो सुन, विमानस्थलबाटै पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । दुवईबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुडानी नागरिकको लगेजमा १९ कलिो सुन फेला परेको छ ।

सुन भेटिएपछि सुडानी नागरिक २७ वर्षीय मोहम्मद अहमद डफल्ला साराफेल्डिन सुनसहित पक्राउ परेका छन् ।

आज शुक्रबार विमानस्थल भन्सार कार्यालयले दुवईबाट आएका उनको लगेजबाट सुन बरामद गरेको हो ।