१ कार्तिक २०८३, शनिबार

चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइयो, डिपोर्ट नहुञ्जेल डिल्लीबजार कारागारमा राखिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । केन्द्रीय कारागारबाट रिहा भएका बिकिनी किलर चार्ल्स शोभराजलाई प्रहरीले अध्यागमनको जिम्मा लगाएको छ ।

सर्वोच्च अदालतले बुधबार शोभराजलाई रिहा गर्न आदेश दिएसँगै केन्द्रीय कारागारबाट आज रिहा भएका हुन् ।

अब उनलाई नेपाल आउन नमिल्ने गरी फ्रान्स डिपोर्ट गरिने छ । अध्यागमनले डिपोर्टको प्रक्रिया पूरा नगरुञ्जेल भने उनलाई डिल्लीबजार कारागारमा राखिने भएको छ ।