
काठमाडौं, ८ पुस । सुनसरीको बराह क्षेत्र नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी ४० वर्ष उमेरको हात्ती मृत फेला परेको हो ।
अहिले घटना स्थलमा सशस्त्र प्रहरी, जनपद प्रहरी वन रक्षकको टोलीले मुचुल्का तयार गरी मृत हात्तीको व्यवस्थापन गर्ने कार्य भइरेको छ ।















प्रतिक्रिया