
काठमाडौं, ८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान प्रचण्डलाई भेट्न सिंह प्रचण्ड निवास खुमलटार पुगेका थिए । दुई नेताबीच नयाँ सरकार गठनका विषयमा छलफल भएको बताइएको छ ।
भेटमा प्रचण्डले पहिलो प्रधानमन्त्री आफूले पाउनुपर्ने बताएका जानकारी दिइएको छ ।















प्रतिक्रिया