१ कार्तिक २०८३, शनिबार

प्रतिनिधि सभाका दुई सांसदले आज सपथ लिँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । प्रतिनिधि सभाका दुई सांसदले आज पद तथा गोपनियताको सपथ लिँदैछन् ।

बिहीबार सपथग्रहण गर्न छुटेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र माओवादी केन्द्रका रामकुमार राईले आज सपथ लिन लागेका हुन् ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरुलाई सपथ गराउनेछन् ।