१ कार्तिक २०८३, शनिबार

नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दैछ ।

दलको नेता चयनका लागि अहिले संसदीय दलको बैठक बसिरहेको छ । संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ ।