
काठमाडौं, ७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा शरदराज पाठक मनोनीत भएका छन्।
पाठक रवीन्द्र मिश्र पक्षबाट आएका हुन् । राप्रपामा अब पाठकसहित ६ जना महामन्त्री भएका छन्। यसअघि धवलशमशेर जबरा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद प्रसाद महामन्त्रीको जिम्मेवारीमा छन् ।
यसअघि पाठक विवेकशील साझा पार्टीमा प्रवक्ता थिए । रवीन्द्र मिश्रले विवेकशील साझा छाडेपछि पाठकले पनि छाडेका थिए ।















प्रतिक्रिया