१ कार्तिक २०८३, शनिबार

गगनलाई आफ्नैबाट धोका !

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा पराजित भएका छन् ।

उनलाई पार्टी सभापति शेरबहादुर देउवाले पराजित गरेका हुन् । देउवाले ६४ मत पाए भने थापाले २५ मत मात्रै पाए ।

गगनलाई उनकै पक्षका सांसदहरुलेसमेत मतदान नगरेका हुन् । निर्वाचन अघि गगन पक्षमा ३१ जना सांसद खुलेरै लागेका थिए ।

तर निर्वाचनमा उनले २५ मत मात्रै पाए । ३१ मत स्वत भएपछि अन्य मत पनि बढ्ने गगनको अपेक्षा थियो । तर, आफ्नैलेसमेत उनलाई धोका दिएका हुन् ।