१ कार्तिक २०८३, शनिबार

बढेको बढ्यै सुनको मूल्य, बुधबार तोलामा ८ सयले बढ्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेपाली बजारमा सुनको मूल्य बढेको बढ्यै छ ।

बुधबार एकैदिन सुन तोलामा ८ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ८ सयले बढेर १ लाख १२ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ सयमा कारोबार भइरहेको छ । महासंघकाअनुसार बुधबार चाँदीको मूल्य पनि तेलामा २५ रुपैँयाले बढेको छ ।

चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।