
काठमाडौं, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालअस्पताल भर्ना भएका छन् ।
रुघाखोकी, ज्वरो साथै छातिमा संक्रमण देखिएपछि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोलीले नेपालको उपचार गरिरहेको छ ।















प्रतिक्रिया