१ कार्तिक २०८३, शनिबार

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गर्ने भएका छन् ।

बुधबार हुने संसदीय दलको निर्वाचनमा देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

इतर पक्षबाट गगन थापा संसदीय दलको नेतामा उठ्ने पक्का भइसकेको छ । थापाको डा. शेखर कोइराला रहेका छन् ।

संसदीय दलको निर्वाचनमा यो पटक देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।