१ कार्तिक २०८३, शनिबार

टीपरको ठक्करबाट बालिकाको मृत्युपछि सप्तरीको रुपनी तनावग्रस्त, प्रहरीद्वारा अश्रृग्याँस प्रहार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । सप्तरीको रुपनीमा टीपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ ।

ना १ क ८५४२ नम्बरको टीपरको ठक्करबाट १२ वर्षीया रीताकुमारी यादवको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो ।

स्थानीयहरुले सडक नै अवरुद्व गरेर प्रदर्शन गरिरहेका छन् ।

स्थानीयलाई तितरवितर पार्न प्रहरीले अश्रृग्याँससमेत प्रहार गरेको छ ।