१ कार्तिक २०८३, शनिबार

शेखर कोइरालाले गगनलाई संसदीय दलको नेतामा समर्थन गर्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि डा. शेखर कोइराला र गगन थापाबीच सहमति भएको छ ।

कोइराला संसदीय दलको नेतामा नलड्ने सहमति जुटेको हो । यसअघि कोइराला र थापा एकै गुटबाट दलको नेताका लागि आकांक्षि थिए ।

अब संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुनेछ ।

बुधबार हुने निर्वाचनमा कांग्रेसका ८९ जना सांसदले मतदान गर्नेछन् ।