१ कार्तिक २०८३, शनिबार

पूर्वप्रधानमन्त्री राजदूतमा नियुक्त

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त भएका छन् ।

केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन् । उनले आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रुपमा कार्यभार सम्हाल्नेछन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पूर्वप्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रियासमेत दिएका छन् ।