१ कार्तिक २०८३, शनिबार

जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत चयन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । जनमत पार्टीका संसदीय दलको नेतामा डा. सिके राउत चयन भएका छन् ।

आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

दलको उपनेता र प्रमुख सचेतक चयन भने आज गरिने जानकारी दिइएको छ ।