
काठमाडौं, ४ पुस । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतार विश्वकप २०२२ बाट विश्वकपबाट सुखद बिदाई लिएका छन् ।
आइतबार राति भएको खेलमा फ्रान्सलाई पराजित गरेर अर्जेन्टिना विजयी भएको हो । मेसीले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप भएको घोषणा गरेका थिए ।
मेसीले आफ्नो खेल जिवनको पाँचौ विश्वकप खेल्दै विश्वकपबाट सुखद बिदाई लिएका हुन् । मेसीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।अर्जेन्टिनाले पछिल्लोपटक सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।















प्रतिक्रिया