
काठमाडौं, ३ पुस । कतारमा जारी फिफा विश्वकपको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन् ।
लुसिल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २ गोलको अग्रता बनाएको छ ।
खेलको २३ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए भने दोस्रो गोल डी मारियाले गरेका हुन् ।















प्रतिक्रिया