१ कार्तिक २०८३, आइतबार

एमाले अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो । भेटमा सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ ।