
काठमाडौं, २ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार बैठक भोलि दिउँसो ३ बजे बस्ने भएको हो ।
बैठकमा पदाधिकारी र सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
















प्रतिक्रिया