१ कार्तिक २०८३, शनिबार

शुक्रबार कोरोना संक्रमितको संख्या शून्य

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुष । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । कोरोना सुरु भएदेखि तीन वर्षपछि पहिलो पटक कोरोना संक्रमितको संख्या शून्य भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ सय ४६ जनाको नमूना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण नदेखिएको हो ।

मन्त्रालयकाअनुसार आज १ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १४ जना सक्रिय संक्रमित रहेका छन् ।