१ कार्तिक २०८३, आइतबार

नयाँ दल गठन गर्ने तयारीमा स्वतन्त्र सांसद प्रभु शाह

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । रौतहट–३ बाट स्वतन्त्र रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद प्रभु साहले नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको बताएका छन् ।

आफूले नयाँ पार्टी गठनबारे विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेको बताएका छन् । अहिले आफू जिल्लाबाहिर रहेको र काठमाडौं आएपछि थप छलफल गर्ने उनले बताएका छन् ।

पार्टी गठनबारे कांग्रेसबाट बिद्रोह गरी प्रतिनिधि सभा सदस्यमै निर्वाचित अमरेश कुमार सिंहसँग विशेष छलफल भइरहेको उनको भनाइ छ । सिंह सर्लाही क्षेत्र नं ४ बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।