१ कार्तिक २०८३, आइतबार

बुधबार निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दै निर्वाचन आयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गर्ने भएको छ ।

भोलि बुधबार दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागेको आयोगले जानकारी दिएको छ । निर्वाचनको सबै प्रक्रिया सम्पन्न भएपछि आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।

आयोगले आज मंगलबार समानुपाति निर्वाचन प्रणाली अन्तर्गत सांसद बन्नेहरूको सबै प्रक्रिया पूरा गरेको छ ।