
काठमाडौं, २७ मंसिर । विवेकशील साझा पार्टीले सरकारले ल्याएको अध्यादेश अनैनिक र असंवैधानिक भएको बताएको छ ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी सत्ता सौदावाजीका लागि अध्यादेश ल्याइनु अनैतिक र असंवैधानिक भएको विवेकशील साझाको भनाइ छ ।
सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी गत आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको थियो ।















प्रतिक्रिया