
काठमाडौं, २६ मंसिर । गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता आजबाट हटेको छ ।
आइतबार निर्वाचन आयोगले आचारसंहिता सोमबारदेखि लागु नरहने निर्णय गरेको थियो ।
आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागु गरेको थियो ।











प्रतिक्रिया