१ कार्तिक २०८३, आइतबार

हरिभक्त बुढाथोकीको ‘पसिनाले भिजेको जिन्दगी’ लोकार्पण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । गीतकार हरिभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ को शनिबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

तेह्रथुममा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुमका पहिलो नाटककार हुन् । ड्राइभिङ्गसम्बन्धी पुस्तकका पहिलो लेखक समेत रहेका बुढाथोकीको पुस्तक ‘पसिनाले भिजेको जिन्दगी’ मा बुढाथोकीहरुको बंशावली समेत समेटिएको छ ।

बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ लाई राजाराम फुंयाँलले सम्पादन गरेका हुन् ।