१ कार्तिक २०८३, आइतबार

नेदरल्याण्डस राष्ट्रिय फुटबलका प्रशिक्षक लुइसले दिए राजीनामा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेदरल्याण्डसको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् ।

कतारमा जारी विश्वकपको क्वाटरफाइनल खेलमा अर्जेन्टिनासँग पराजित भएपछि लुइसले पदबाट राजीनामा दिएका हुन् ।

शुक्रबार राति नेदरल्याण्डस अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।