
कुश्मा, २५ मंसिर । नेपालको साहसिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य पर्वत कुस्मामा कालीगण्डकी नदीमाथि सिसाबाट बनेको स्काई ब्रिजमा रमाउँदै आन्तरिक पर्यटकहरू । यस स्काइ ब्रिज कालीगण्डकी नदीमा २ सय ५० मिटर माथि रहेको छ । तस्वीरः सुमन जङ्ग थापा/रासस

फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया